म्यानमारविरुद्ध खेल्ने नेपाली फुटबल टिममा को को ?
<p><b>भदौ २५, काठमाडौँ | </b>म्यानमारविरुद्ध हुने दोस्रो मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबलको टिमका सदस्यको नाम सार्वजनिक भएको छ ।<br></p><p>मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पहिलो खेलमा खेलाएको टोलीलाई नै निरन्तरता दिएका...