जापानसँग फराकिलो अन्तरको हार पछि जर्मनीका प्रशिक्षक फ्लिक दबाबमा
<p><b>एजेन्सी | </b>चार पटक विश्वकप विजेता रहिसकेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एसियाली प्रतिद्वन्द्वी जापानसँग लज्जास्पद हार ब्यहोरेको छ । जापानले आइतबार सम्पन्न खेलमा जर्मनीलाई ४-१ गोलको फराकिलो अन्तरले हराएको...