सात महिनादेखि पानी पनि नपिएको दाबी : सम्भव छ यस्तो अलौकिक क्षमता ?
<p><b>असोज ३, ललितपुर | </b>ललितपुरका राजेन्द्र रेग्मीले आफू सात महिनादेखि पानी समेत नपिई बाँचेको दाबी गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुर महालक्ष्मी नगरपालिका लुभु–८ का रेग्मीले आफू भगवान्...