पाकिस्तानमा नेपालले एउटा अभ्यास खेल खेल्ने
<p><b>भदौ ८, काठमाडौँ |</b> एसिया कप तयारीका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार अभ्यास खेल खेल्ने भएको छ ।<br></p><p>पाकिस्तानका स्थानीय क्लब तथा फस्ट क्लास खेलाडीलाई मिक्स गरी उनीहरुसँग...