२३ सय २२ परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ लिस्टमा
<p><b>साउन ३०, काठमाडौँ |</b> काठमाडौं महानगरले कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने दुई हजार तीन सय २२ जना परीक्षार्थीको नाम म्याचिङ लिस्ट, भर्नाको पहिलो सूची सार्वजनिक गरेको छ । सोमबार महानगरपालिकाको...