सडकमै निर्माण सामग्री राख्नेलाई महानगरले तिरायो २५ हजार जरिवाना
<p><b>भदौ ११, काठमाडौँ | </b>काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।<br></p><p>महानगर प्रहरीले काठमाडौं महानगरपालिका-९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै...