एक लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ, पौने दुई लाखको चेक पनि बरामद
<p><b>साउन २८, धनुषा | </b>अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित इन्जिनियर र अर्का एक व्यक्तिसहित दुईजनालाई रंगेहात पक्राउ गरेको छ।<br></p><p>धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरी र उनका...