बालेनको निर्देशन: लक्षित वर्गको निःशुल्क उपचार गर्नुस्
<p>जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका छन् । आइतबार आफ्नै फेसबुक पेजमार्फत सूचना जारी गर्दै...