<p><b>चैत ३०, काठमाडौँ | </b>जीवनमा कति साथी चाहिन्छ ? यसबारे तपाईंले कहिल्यै सोच्नुभएको छ ? तर हालैको एउटा पुस्तकले धेरै साथी हुनु राम्रो कुरा होइन भनी दाबी गरेको छ ।...