नेपालको बिभिन्न क्षेत्रमा आज इदुलफित्रको रौनक (फोटो फिचर)
<p><b>बैशाख ९, भैरहवा |</b> आज इस्लाम धर्मावल्बीहरुको महान इद–उल–फित्र पर्व मनाउँदैछन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/c12fc2560e48807fd6a71d694c2b9c7f1682142713.jpg" style="width: 1035px;"><br></p><p>इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने...