चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त
<p><b>वैशाख ५, काठमाडौं | </b>चलचित्र विकास बोर्डको प्रवक्तामा फिल्म निर्देशक केएल बुढाथोकी नियुक्त भएका छन् । सोमबार बसेको बोर्ड बैठकले सदस्य समेत रहेका उनलाई प्रवक्तामा नियुक्त गरेको हो ।<br></p><p>‘बोर्डका कामकारवाही...