अबको एक वर्ष मन्त्री होईन महामन्त्री भएर काम गर्छुः गगन थापा
<p><b>फागुन २६, काठमाडौँ | </b>नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सम्मेलित सरकारमा तत्काल आफू मन्त्री भएर सरकारमा सहमागी नहुने बताएका छन् ।<br></p><p>नेपाल विधार्थी संघ(नेविसंघ)ले स्वतन्त्र विधार्थी युनियनको पूर्व सन्ध्यामा आयोजना...