अभिनेत्री आशा खड्काले सार्वजनिक गरिन् विवाह
<p><b>फागुन ४, काठमाडौँ | </b>पछिल्लो समयको चर्चित टेलि श्रृङ्खला ‘कान्छी’ र ‘भुन्टी’ की अभिनेत्री आशा खड्काले विवाह गरेकी छन् । खड्काले आफ्नै श्रृंखलाका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् ।<br></p><p>केही...