७० नम्बर ल्याउनेलाई लाइसेन्स दिने निर्देशिका गलत छः राजेन्द्र पाण्डे
<p><b>फागुन ३, काठमाडौँ |</b> प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका-२०७७ गलत भएको बताएका छन् । <br></p><p>बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष...