आत्मदाह गरेका आचार्यका छोरीको पठनपाठन र श्रीमतीलाई रोजागारीको जिम्मा मोहन बस्नेतले लिए
<p><b>माघ १२, काठमाडौँ ।</b> नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सांसद् मोहनबहादुर बस्नेतले नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका छन्। उनले...