देउवाले उमेर हद घटाउँदा साढे २ लाख बढे वृद्धभत्ता पाउने, विनियोजित बजेटले नपुग्ने
<p><b>माघ १९, काठमाडौँ | </b>प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा सरकारले वृद्धभत्ता पाउने समय दुई वर्ष घटाउँदा राज्यलाई ठूलो व्ययभार थपिएको छ।<br></p><p>स्रोत नहेरी लोकप्रियताकै लागि देउवा सरकारले वृद्धभत्ता पाउने समय ७० वर्षबाट...