पाकिस्तानमा बस दुर्घटना हुँदा ४१ यात्रुकाे मृत्यु
<p><b>माघ १५, काठमाडौँ |</b> पाकिस्तानको बलोचिस्तान प्रान्तमा बिहान भएको बस दुर्घटनामा परी ४१ जना यात्रुहरु मारिएका छन् ।<br></p><p>क्वेटाबाट कराँचीतर्फ जाँदै गरेको उक्त बस सडकबाट तल खसेको थियो । सो बसमा...