श्रम मन्त्री अर्यालले विमानस्थलबाट हटाए वैदेशिक रोजगारीको छुट्टै डेस्क
<p><b>माघ १७, काठमाडौँ |</b> श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर राखिएको छुट्टै डेस्क हटाएका छन् । हिजो सोमबारदेखि लागू हुने गरेर वैदेशिक रोजगारीमा...