‘अवतार’ का निर्देशक जेम्स क्यामरूनले गरे ‘आरआरआर’को तारिफ
<p>माघ २, काठमाडौँ | दक्षिण भारतीय चर्चित निर्देशक एसएस राजामौली यतिबेला आफ्नो फिल्म 'आरआरआर' लिएर चर्चामा छन्। उनी आफ्नो फिल्म ‘आरआरआर’ लिएर विभिन्न देश पुगिरहेका छन्। यसै क्रममा राजामौलीले ‘अवतार‘का...