विक्रम पाण्डेलाई मन्त्री बनाउँदा राप्रपाभित्र खटपट, लिङ्देनसँग अधिकांश नेताहरु रुष्ट
<p><b>माघ ४, काठमाडौँ |</b> उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकासमन्त्री नियुक्त गरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आन्तरिक खटपट सुरु भएको छ । पार्टीका अधिकांश शीर्ष नेताहरु अध्यक्ष राजेन्द्र लिङदेनसँग रुष्ट बनेका छन्...