तपाईलाई यस्ता ४ रोग वा समस्या छ ? भुलेर पनि केरा नखानु होला
<p>टिप्स | केरा १२ महिनानै फल्ने लोकप्रिय फल हो। केरा खानु स्वास्थ्यको लागि निकै फाइदाजनक छ । तर केही अवस्थामा केरा खानु हानिकारक मानिन्छ । <br></p><p>पढ्ने विद्यार्थीहरुले दैनिक एउटा केरा खानु...