पदमुक्त मन्त्री विमला वलीको अर्को ट्वीस्टः मैले राजीनामा नदिई कसरी स्वीकृत भयो ?
<p><b>असार १६, काठमाडौं | </b>लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीले स्वीकृत गरेको प्रदेशसभामा जानकारी गराएपनि उनी आफैले राजीनामा नदिएको बताएकी छन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/3c1152fd6630602bcb76733af65f00211656568738.jpg" style="width: 707px;"><br></p><p>जेठ ३१...