भिभो वाई५५ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर
<p><b>असार १४, काठमाडौं |</b> नेपाली बजारमा नयाँ स्मार्टफाेन ‘भिभाे वाई५५’ सार्वजनिक भएकाे छ । प्रिमियम डिजाइन, उत्कृष्ट प्रविधि र क्यामेरासहित याे फाेन नेपाली उपभाेक्तामाझ भित्र्याएकाे भिभाेले जनाएकाे छ ।</p><p><img src="https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2022/06/vivo-Y55.png?fit=920%2C450&quality=100&strip=all&ssl=1"...