रास्वपाको असहमति: कुलिङ पिरियड छानबिन समितिमा कांग्रेसको नेतृत्व अस्वीकार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती विधेयकमा कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा नेपाली कांग्रेसको नेतृत्व स्वीकार गर्न नसकिने बताएको छ । विधेयकको सबैभन्दा गम्भीर र महत्त्वपूर्ण...