नेपाली र युगान्डाबीच महिला टी-२० शृंखला हुने
<p><b>वैशाख २८, काठमाडौँ | </b>नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-२० शृंखला खेल्ने भएको छ ।<br></p><p>बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने...