<p><b>वैशाख ३०, पाेखरा | </b>स्थानीय तह अन्तर्गतको मतदान कास्कीमा सुरु भएको छ । केहीबेरअघिबाट मतदान सुरु भएको हो ।<br></p><p>पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ...