उमेर बढाएर बावुलाई भत्ता खुवाएको भन्दै वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी
<p><b>वैशाख २७, सन्धिखर्क | </b>अर्घाखाचीको शितंगगा नगरपालिका १३ का वडा अध्यक्ष पदका उम्मेदार दुर्गा बिसीले उमेर बढाएर आफ्ना नजिकाकालाई वृद्धभत्ता खुवाएको भन्दै उजुरी परेको छ । वडाध्यक्ष बिसीले वडा अध्यक्ष...