राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गर्नु छ: राजेन्द्र लिङ्देन
<p><b>चैत १, काठमाडौं ।</b> राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/०६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताएका छन् ।<br></p><p>काठमाडौंमा मंगलबार आयोजित राप्रपा...