दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु
<p>चैत ३, चितवन । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो ।<br></p><p><span style="font-size: 13px;">जिल्ला प्रहरी...