रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छः नेटो
<p><b>फागुन ३०, न्युयोर्क । एजेन्सी ।</b> उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् ।<br></p><p>‘पछिल्ला दिनमा...