अमेरिकाद्वारा युक्रेनको दुईवटा माग अस्वीकार
<p>फागुन २२, काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई नो फ्लाई जोन बनाउन अमेरिकी कंग्रेससँग फेरि आग्रह गरेका छन् । उनले भिडियो लिंक मार्फत करिब ३०० कांग्रेस सांसदहरुलाई सम्बोधन गरेका...