काठमाडौँ । चर्चित बलिउडका अभिनेता परेश रावल ‘हेरा फेरी ३’ मा फेरि अभिनय गर्ने पक्का भएको छ । केही साताअघि उनी चलचित्रबाट बाहिरिएको खबर सार्वजनिक भएको थियो । त्यस खबरपछि...