दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी सवार
काठमाडौँ । भारतको अहमदाबादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलेको छ। भारतको अहमदाबादबाट लन्डनका लागि उडेको बोइङ एआई १७१ विमान दुर्घटनामा परेको छ। भारतीय सञ्चार माध्यम दैनिक...