2026-09-11 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

गठबन्धनको ज्ञापनपत्रले गर्दा २१ पदका लागी खुल्ला विज्ञापन जिविसमा

अभिमनु पटेल/बैशाख २२, रौतहट । जिल्ला विकास समिति रौतहटको कार्यालयमा
स्थानीय विकास अधिकारी बन्दना झाले विना सुचना, कुनै विज्ञान पत्र र प्रतिष्पर्धा गराई ३ जना लाई
नियुक्ति गरेकोले संघीय गठबन्धनका नेताहरूले जिल्ला प्रशासनमा रद्द गर्नको लागि ज्ञापनपत्र बुझाएकोले
सबै नियुक्ति लाई रद्द गरिएको छ । अब जिल्ला विकास समिति रौतहटमा करारमा कार्यरत १८ तथा भर्खरै नियुक्त
३ जना गरी २१ जनाको खुल्ला प्रतिष्पर्धा गराएर स्थायी पदपुर्तिको लागी प्रक्रिया चाल्ने कुरा स्थानिय
विकास अधिकारी बन्दना झाले बताएका छन ।

सिमाक्षेत्र विकास कार्यक्रम अन्र्तगत नियुक्त
इन्जिनियर,गरीब घर परिवार पहिचान कार्यक्रममा आईटि अफिसर तथा एकजना कार्यालय सहयोगी गरि तीन जनाको
नियुक्त खारेजिको लागी मधेशी मोर्चालागी रहेको तथा पहिला देखि कार्यरत कारारका कर्मचारीहरुलाई अवकास दिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता गरि रहेको कारण सबै पदको खुल्ला प्रतिष्पर्धा द्धारा
विज्ञापन गरि नियुक्ती प्रक्रिया अगाडि बढाउने स्थानिय विकास अधिकारी झाले बताउनु भएको छ

विगातका दिनमा तत्कालिन स्थानिय विकास अधिकारीहरु रामअशिष दास, विष्णु राज लामिछाने, रामाधिन
यादव, नारायण सापकोटा,बसन्त भण्डारी, हेमराज फुयाल, रामजी बराल लगायतकाहरुले गर्नुभएको नियुक्त तथा
आन्तरिकिकरण समेतको म्याद थप नगरि खुल्ला विज्ञापन गरि प्रतिस्पर्धा गराई समानुपातिक समावेशी नियुक्ती
तर्फ चालिने प्रक्रियामा सहयोग गर्न आग्रह गर्दै स्थानिय विकास अधिकारी झाले जिल्लाको विकास तथा जनचाहना
विपरित आफु कदापी नजाने बताउन् भएको छ ।

विगतका दिनमा स्थानिय विकास अधिकारीहरुले गरेको
नियुक्तिको विरोध मधेशी मोर्चा लगायतका कसैले गरेको छैनन । सामाजिक रुपमा समर्थन पाएकै कारण अख्तियार
दुरुपयोग अनुसन्धान आयोगको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन ।

संघीय गठबन्धन रौतहटका
प्रकाश यादव , ओमप्रकाश साह , अजय पटेल र ललन यादवहरुले २० गतेका दिन तीन जनाको अवैध नियुक्ति एलडिओ
झाले गरेको विरोधमा बदर गर्न माँग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन ।
नियुक्त हुनेहरुमा राविशेष झा, प्रमिला मिश्रा तथा राजन मण्डल रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस