Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 24, 2016 पर्सा - PRS, समाज

भोटका लागि धिमालको अपिल

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ८, विरगञ्ज । विरगञ्जमा भइरहेको मिस्टर एण्ड मिस विरगञ्ज २०१६ को शीर्ष ९ मा पर्न सफल विशुराज धिमालले भोट गरिदिन सबै समक्ष अपिल गरेका छन् ।

कक्षा १२ को परीक्षा दिएर बसेका उनी ट्यालेन्ट शो मिस्टर एण्ड मिस विरगञ्जमा सहभागी करिब डेढ सय प्रतिष्पर्धीहरुलाई उछिन्दै यो स्थानमा आइपुगेका छन् ।

५ फुट ८ इन्चका धिमाललाई भोट गर्न मोबायलको म्यासेज बक्समा गइ MB(Space)18 टाइप गरेर 34243    पठाउनु पर्छ ।