असोज १२, प्यूठान | प्यूठानमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) जिल्ला शाखा प्यूठानको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले दिपा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, प्यूठान | प्यूठानमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) जिल्ला शाखा प्यूठानको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले दिपा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ क"/>
2026-11-02 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

महिला पत्रकार जिल्ला शाखा प्यूठानको अध्यक्षमा दिपा पौडेल

असोज १२, प्यूठान | प्यूठानमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) जिल्ला शाखा प्यूठानको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले दिपा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा शान्ता लामा, उपाध्यक्षमा गौरी बस्नेत सचिवमा राधिका भुसाल, सह—सचिबमा एलिसा बस्नेत, सृजना सेन र कोषाध्यक्षमा सुजाता थापा रहेका छन् । 

त्यसैगरी सदस्यहरुमा बसन्ता भट्ट, बालिका रोका, सिता बिक, सिता मगर र विशेष सदस्यमा जीवनमाया केएमलाई चयन गरेको छ । सघंकी अध्यक्ष जिवनमाया केएमको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा वालवालीका कार्यालय प्यूठानकी महिला विकास अधिकृत शान्ति विश्वकर्माको प्रमुख आतिथ्यता तथा रेडियो लिस्ने अवाजका स्टेशन म्यानजेर नुमराज पौडेलको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । – एलिसा बस्नेतबाट प्राप्त समाचार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द