मिलन नेपालीसहित १४ जनालाई वैदेशि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मिलन नेपालीसहित १४ जनालाई वैदेशि"/>

२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने एक जना पक्राउ

२०८०, १८ पुष बुधबार ११:०६

पुस १८, काठमाडौँ | रोमानिया पठाइदिन्छु भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दोलखाका ढालबहादुर नेपाली पक्राउ परेका छन् ।


मिलन नेपालीसहित १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै त्यसका लागि प्रतिव्यक्ति छ लाख लाग्छ भनेर २१ लाख ३६ हजार रुपैयाँ उठाएपछि फरार भएका नेपालीलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । उनले रोमानिया पुगेपछि खाना प्याकिङ कम्पनीमा जागिर लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब आउने भनेर पैसा उठाएका थिए ।

पक्राउ परेका नेपालीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता