कात्तिक १, प्यूठान । प्यूठानको एक जंगलमा करिव एक महिनाको शिशु (बालक)फेला परेको छ । नयाँगाउँको जसपुर जंगलमा बेवारिसे बच्चा फेला परेको हो ।

स्वर्गद्वारी माइत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, प्यूठान । प्यूठानको एक जंगलमा करिव एक महिनाको शिशु (बालक)फेला परेको छ । नयाँगाउँको जसपुर जंगलमा बेवारिसे बच्चा फेला परेको हो ।

स्वर्गद्वारी माइत"/>

2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानको जंगलमा एक महिनाको शिशु बेवारिसे अवस्थामा फेला

कात्तिक १, प्यूठान । प्यूठानको एक जंगलमा करिव एक महिनाको शिशु (बालक)फेला परेको छ । नयाँगाउँको जसपुर जंगलमा बेवारिसे बच्चा फेला परेको हो ।

स्वर्गद्वारी माइतबाट दशैं मनाएर फर्कंदै गर्दा बिजुली-८ निवासी सिर्जना थापाले आइतबार दिउँसो शिशु भेटाएकी थिइन् । सो शिशुलाई सोमबार उनले प्रहरीको जिम्मा लगाएकी छन् । शिशुको स्वास्थ्य अवस्था ठीक रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला बाल अधिकार अधिकृत यादप खनालले जानकारी दिए । प्रहरीले आवश्यक स्थलगत अनुसन्धान थालेकाले कानुनी प्रक्रिया पूरा गरी शिशुको हेरचाहको व्यवस्थापन गरिने उनले बताए ।

शिशुलाई अहिले महिला तथा बालबालिका दिवा आवास केन्द्रमा राखिएको छ । शिशु कसको भन्नेबारे केहि नखुलेको र अनुसन्धान जारी राखिएको प्यूठान प्रहरीले जनाएको छ ।

– विजयसिंह भारतीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई