राम नारायण पंडित/कात्तिक ४, सिरहा । बिभिन्न पेशाागत शिक्षक संघ संगठनहरुको आहवानमा भोली ५ गते शुक्रवार सिरहाका सम्पुर्ण बिद्यालय बन्द रहने भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/कात्तिक ४, सिरहा । बिभिन्न पेशाागत शिक्षक संघ संगठनहरुको आहवानमा भोली ५ गते शुक्रवार सिरहाका सम्पुर्ण बिद्यालय बन्द रहने भएको छ । 

<"/>
2026-09-12 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाका सामुदायिक बिद्यालय भोली बन्दको आहवान

राम नारायण पंडित/कात्तिक ४, सिरहा । बिभिन्न पेशाागत शिक्षक संघ संगठनहरुको आहवानमा भोली ५ गते शुक्रवार सिरहाका सम्पुर्ण बिद्यालय बन्द रहने भएको छ । 

अस्थायी शिक्षकहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरी बल प्रयोग गरी राजधानीमा आन्दोलनरत अस्थायी शिक्षकहरुलाई गिरफतार गरिएकोले रिहाईको माँग गर्दै भोली (शुक्रवार) एक दिनको लागि सिरहाका सम्पुर्ण सामुदायिक बिद्यालय बन्द गर्न आहवान गरिएको बिभिन्न १० पेशागत शिक्षक संघ संगठनद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । 

केन्द्रिय आन्दोलनमा समर्थन जनाउनेहरुमा नेपाल राष्ट्यि शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल शिक्षक मंच, लोकतान्त्रिक शिक्षक युनियन, मधेशी शिक्षक फोरम नेपाल, मधेशी शिक्षक फोरम गणतान्त्रिक, नेपाल शिक्षक परिषद, अखिल नेपाल, राष्ट्यि शिक्षक  संगठन, मधेशी शिक्षक लोकतान्त्रिक फोरम र एकिकृत अखिल नेपाल शिक्षक संगठन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस