राम नारायण पंडित/कात्तिक ८, सिरहा ।दिपावली तथा छठ पर्व नजिकिदै जाँदा पटका सहितका विष्फोटक पदार्थमा सिरहा पह्ररीले निगरानी बढाएको छ । 

अघिल्ला वर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/कात्तिक ८, सिरहा ।दिपावली तथा छठ पर्व नजिकिदै जाँदा पटका सहितका विष्फोटक पदार्थमा सिरहा पह्ररीले निगरानी बढाएको छ । 

अघिल्ला वर्ष"/>

2026-09-12 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा पटकासहितका विष्फोटक पदार्थमा प्रहरीको निगरानी

राम नारायण पंडित/कात्तिक ८, सिरहा ।दिपावली तथा छठ पर्व नजिकिदै जाँदा पटका सहितका विष्फोटक पदार्थमा सिरहा पह्ररीले निगरानी बढाएको छ । 

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष थप कडाई गरिएको प्रहरी जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया आज (सोमबार) एक सुचना जारी गरी विस्फोटक अवाज आउने कुनै प्रकारका बस्तुहरु बिक्री बितरण, ओसारपोसार तथा पड्काउने काम नर्गनका लागि अनुरोध गरेका छन् । 

सुचनालाई अटेर गरी पटकाजन्य बस्तुहरु ब्रिकी बितरण ओसारपोसार तथा पड्काउने कार्य गरेको पाईएमा कानुन बमोजिम कार्बाही गर्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) श्याम सिंह चौधरीले चेताबनी दिएका हुन । 

यो पर्ब एक आपसमा खुसि साट्ने र मनोरंजन गर्ने पर्ब रहेकोले यसलाई सौहार्दपुर्ण रुपमा मनाउन उनले आग्रह गरेका हुन । चाडपर्बको मौकामा जथाभाबी पटकाजन्य पदार्थ पड्काउने र ओसारपोसार गर्ने माथि कडा निगरानी बढाएकोले त्यस्तो पाईएमा कार्बाही गर्ने उनले बताए । यसलाई नियन्त्रणका लागि उपलब्ध जनशक्तिलाई सादापोशाक, मोबाईल गस्ति, क्वीक रिसपोन्स टीमलाई ठाउँ ठाउँमा परिचालन गरिएको डिएसपी चौधरीले दाबी गरे । 

यता, पटकाजन्य बिस्फोटक पदार्थलाई भित्रिन नदिन सिरहा प्रहरीले नाकाहरुमा कडाइ गरे पनि अधिकांश क्षेत्रहरुमा खुलेआम आयात भइरहेको बताईएको छ । तिहार आउन एक साता अगाबै देखि पटाकाजन्य विष्फोटक पदार्थको व्यापक प्रयोग भइरहेको भेटिएको हो । गत वर्षहरुको तुलनामा यस वर्ष थप कडाइ गरिएको प्रहरीले दाबी गरे पनि सिरहा सदरमुकामको साथै माडर र ठाढ्ी लगायतका मुख्य नाका भएर आयात भईरहेको श्रोतको दाबी रहेको छ ।

 जसको कारणले बिस्फोटक पदार्थ सिरहाको माडर, चोर्हवा, मिर्चैया, वन्दिपुर, गोलवजार लगायतका वजारमा खुलेयाम विक्रि वितरण भइरहेको छ भने राजधानी सम्म निकासी भईरहेको बताईएको छ । 

दिपावली तथा छठ पर्वको समयमा पटकाजन्य विष्फोटक पदार्थ धेरै भित्रिने भएकाले नाकाहरुमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले दाबी गरेका छन् । 

पटकाजन्य बिस्फोटक पदार्थ सहित पक्राउ परेका एक जनालाई कार्बाही अगाडी बढाईएको उनले बताए । जिल्लामा रहेका सम्पुर्ण ईकाईहरुमा पटकाजन्य बिस्फोटमा निगरानी बढाउन समेत निर्देशन दिईएको डिएसपी कोईरालाले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस