राम नारायण पंडित/कात्तिक ८, सिरहा । मोस्टवान्टेड सुचिमा रहेका एक जना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । 

नेपालमा अवैध रुपमा हातहति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/कात्तिक ८, सिरहा । मोस्टवान्टेड सुचिमा रहेका एक जना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । 

नेपालमा अवैध रुपमा हातहति"/>

२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा प्रहरीको मोस्टवान्टेड सुचिमा रहेका यादब पक्राउ

२०७३, ८ कार्तिक सोमबार १२:४३

राम नारायण पंडित/कात्तिक ८, सिरहा । मोस्टवान्टेड सुचिमा रहेका एक जना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । 

नेपालमा अवैध रुपमा हातहतियारको कारोवार गर्दै आएका  भारत मधुवनी जिल्ला लदनिया ग्राम पञ्चायत बस्ने ४५ वर्षीय राजदेव यादवलाई सिरहा प्रहरीको विशेष गस्ति टोलीले पक्राउ गरि सार्वजनिक गरेको छ । 

नेपाल भारतको सीमा क्षेत्रमा भूमिगत गिरोहका रुपमा त्रास फैलाउँदै आएका यादबलाई प्रहरीको विशेष टोलीले नेपाल प्रवेश गर्ने क्रममा सिरहाको बरियारपट्टी १ बाट पक्राउ गरी सार्वजनिक गरेको हो ।

 पक्राउ परेका यादव लामो समय देखि हातहतियारको अवैध कारोबारमा संलग्न रहेको र नेपाल–भारत सीमा क्षेत्रमा आफूलाई भूमिगत गिरोहको नाइकेका रुपमा त्रास फैलाउँदै आएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी