बिनोद भण्डारी | कात्तिक १२, प्यूठान | गत श्रावण १० र ११ गते आयको भिषण बर्षाका कारण प्यूठानमा गएको पहिरोमा परी आफन्त गुमाउने र घरबार बिहिन भएका बाढि तथा पहिरो पिडितहरुमा लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिनोद भण्डारी | कात्तिक १२, प्यूठान | गत श्रावण १० र ११ गते आयको भिषण बर्षाका कारण प्यूठानमा गएको पहिरोमा परी आफन्त गुमाउने र घरबार बिहिन भएका बाढि तथा पहिरो पिडितहरुमा लाग"/>
2026-07-07 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका पहिरो पिडितहरुलाइ राहत बितरण


बिनोद भण्डारी | कात्तिक १२, प्यूठान | गत श्रावण १० र ११ गते आयको भिषण बर्षाका कारण प्यूठानमा गएको पहिरोमा परी आफन्त गुमाउने र घरबार बिहिन भएका बाढि तथा पहिरो पिडितहरुमा लागी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद (एनआरएनए)  कुवेतले राहत वितरण गरेको छ । 

प्यूठानको खुङ, रजवारा, अर्खा, पुजा, लिवाङ नारीकोटका पुर्ण बिस्थापित भएका ८४ घर परीवारलाई प्रति परिवार रु ५ हजारका दरले एक कार्यक्रमका बीच राहत स्वरुप रकम बितरण गरिएको छ । राहत बितरण कार्यक्रममा बोल्दै (एनआरएनए)का केन्द्रिय सदस्य सुजन केसीले (एनआरएनए)ले बिस्थापित हरुलाइ दु:खलाई भुलेर तिहार मनाउनका लागि तिहार खर्च स्वरुप सो रकम बितरण गरीएको बताए । तिहार नजिकिदै गर्दा दु:ख पीडा र अभावमा रोमलिएका बिस्थापितहरु राहत स्वरुप रकम पाएपछी तिहार खर्च चल्ने भन्दै खुसी ब्यक्त गरे । 

पहिरो पिडितहरुलाई सरकारले बिभिन्न पटक बिभिन्न आश्वासन दिएपनी अहिलेसम्म पनि पिडीतहरु कोहि पालमुनी त कोहि आफन्तको सरणमा बस्न बाध्य भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने