आज भन्दा ३५ साल पहिला म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आज भन्दा ३५ साल पहिला म"/>

2026-09-19 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

फेसबुकले भेटायो ३५ बर्ष पछी वेपत्ता व्यक्तीलाई

कात्तिक १७, बैतडी । बैतडीको हटैराज गा.बि.स.वडा नं.२ का नरेन्द्र चन्द हराएको ३०र३५ साल पछि सामाजिक सन्जाल फेसबुकबाट भेटिएका छन्।

आज भन्दा ३५ साल पहिला मुम्बई पठाउछु भनि एक जना पाकिस्तानिले भारतको पिथौरागढ बाट ठगी गरेर पाकिस्तान पठाएको थियो। बेपता भएको आज ३५बर्ष भैसक्यो हाल उनि पाकिस्तानको चमन सहरमा बस्छन भन्ने कुरा समाजिक सञ्जाल फेसबुकबाट ईश्वर अवस्थी, राजेन्द्र फुलारा, राजेन्द्र विष्ट र प्रकाश कलौनीले पत्ता लगाएर उहाको घरसम्म खबर गरिएको जानकारी दिनुभयो।

ऊहाका दाई शंकर चन्द र भतिजा ललित चन्दले समेत उहाँसग कुरा गरी सक्नु भएको छ। बिस्तृत जानकारी का लागी उहाका भतिजा ललित चन्दको मोवाईल नं.९८६५९३८३६९र पाकिस्तान स्थित नरेन्द्र चन्दको मोवाइल न।००९२३३४३७१७५३५ रहेको छ नाम(नरेन्द्र ब.चन्द,पिता(देव ब.चन्द,भाईहरु(गज ब. चन्द, रण ब.चन्द दुइटै नेपाल आर्मिमा हुन, माध्यमिक स्कुल लिस्किटा मा.वि.गाँउ( गुर्खेलि मालाखान हाल उनि पाकिस्तानको चमन सहरमा हुनुहुन्छ।

नरेन्द्र चन्द को बिहे पनि भएको पत्ता लागेको छ पाकिस्तान मै उहाको छोरा १२ सालको र छोरी ८ सालको छ भन्ने कुरा पाकिस्तान मै अध्यनरत राजेन्द्र फुलाराले बताउनु भयो। उहाँको आफन्तहरुले सरकार संग उद्दारकोे लागि आवाह्न गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई