पढ्न करिब 1 मिनेट लाग्छ

नरी बडु, कात्र्तिक २९ बैतडी ।
स्थानीय पुनसंरचनामा जिल्लाको स्वराड क्षेत्रका जनाताहरुले उक्त क्षेत्रमा मेलौली नगरपालिका माग गरेपनि आयोगले सार्वजनिक गरेको पछिल्लो खाकामा माग पुरा नभएपनि स्थानीयले आपत्ति जनाएका छन् ।

एतिहाँसिक रुपले सुदूरपश्चिमकै चर्तित र यस अघिपनि पाटन नगरपालिका पछि मेलौली नगरपालिका प्रस्ताव हुँदा समेत पुनसंरचना सहयोग समिती र आयोगले मनोमानि गरेकाले स्थानीयले आपत्ति जनाएका छन् ।

उक्त क्षेत्रका जनाताहरुले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्ती मार्फत यथासिघ्र नगरपालिका मेलौली नगरपालिका घोषणा गर्न माग गरेका छन् ।