प्रेम सुनार/कात्तिक २९, गुल्मी ।  माओवादी द्धन्द्धकालमा आधार ईलाका बनाउँदै लामोा समय सम्म गुल्मीको दर्लिङ्गमा ईन्चार्ज रहेका जितजंग यति वेला अअर्थमन्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक २९, गुल्मी ।  माओवादी द्धन्द्धकालमा आधार ईलाका बनाउँदै लामोा समय सम्म गुल्मीको दर्लिङ्गमा ईन्चार्ज रहेका जितजंग यति वेला अअर्थमन्त्"/>

2026-06-20 05:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अर्थमन्त्रीका स्वकिय सचिव जितजंगप्रति दर्लिङ्गवासीको अपेक्षा

2016-11-14


प्रेम सुनार/कात्तिक २९, गुल्मी ।  माओवादी द्धन्द्धकालमा आधार ईलाका बनाउँदै लामोा समय सम्म गुल्मीको दर्लिङ्गमा ईन्चार्ज रहेका जितजंग यति वेला अअर्थमन्त्रीको स्वकिय सचिव बनेका छन् । 

लामोा समय दर्लिङ्ग, नेटा, ह्वाङ्गदी र अर्खवाङ्गका जनताको घर दैलोमै  बसेका जितजंगको वास्तविक नाम निमकान्त डाँगी भएकोले धेरैपछि मात्र त्यहाँका जनताले उनि अर्ध मन्त्रीको स्वकीय सचिव बनेको थाह पाए । 

थाह पाउन साथ त्यस भेगका सर्वसाधरण देखि त्यहाँका सवै राजनैतिक दलहरुले समेत उनि संग केहि विकासे कार्यक्रमको अपेक्षा पालेका छन् । केहि दिन अघि सम्पन्न एकादशी मेला कार्यक्रममा सहभागी त्यहाँका सवैदेलका नेताहरुले द्धन्द्धकालमा आधार ईलाका बनाउँदा सवैले जितजंगलाई सहयोग गरेको स्मरण गर्दैै  उनकै आँखाले देखेर गएको पिछडीएको गाउँ दर्लिङ्गलाई केहि गर्लान् भन्ने आशा राखेको बताए । 

द्धन्द्धकालमा माओवादी पार्टी काममा खटिएर जाने क्रममा दर्लिङ्गका तुल्सी घर्तिको हस्तीचौर बडागाउँको विचमा पर्ने रातडाँडामा ज्यान गएको थियो । उनैको स्मृतिमा स्थापना गरिएको क्लवलेअहिले सम्म प्रत्येक वर्ष सांस्कृति संरक्षण र  खेलकुद विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ । 

तुल्सी स्मृति युवा क्लवका अध्यक्ष दिपेन्द्र घर्ति भन्छन–‘ कार्यक्रम त गरिदै आएको छ तर न साउण्ड सिस्टम जोर्न ुसकिएको छ , न त खेल  मैदान प्रयाप्त  छ न त तुल्सी स्मृति प्रतिक्षालय बनाउन सकिएको छ । ’ उनले भने –‘जितजंग सर यहि वसेर अर्थमन्त्रीको  स्वकीय सचिव जस्तो उच्च पदमा पुगे पछि कम्तीमा पनि उहाँले त्यति काम त गरी दिनु हुन्छ कि भन्ने आशा लागेको छ । ’

त्यस्तै  जितजंगले कुनै समय दर्लिङ्ग दुनामका घर घरमा पुगेर कुनै दिन त्यहाँका गरिव दलितलाई माथी उठाउने गरेको कुरालाई पनि त्यहाँका वासीन्दाले स्मरण गरेका छन् ।  यसवारे स्थानियवासी संग जितजंग परामर्शमा रहेको बताईएको छ । शान्तिप्रकृयाको धेरै पछि सम्म पनि जितजंग दर्लिङ्ग भेगका ईलाका ईञ्जार्ज हुँदै जिल्ला कमिटीको  समेत ईञ्चार्ज हुँदै यहाँको माओवादी संगठनलाई मजवुद बनाएर हिडेका थिए । 

उनले निर्माण गरेको गुल्मी जिल्लाको माओवादी संगठन दोश्रो संविधानमा तिन वटै क्षेत्र जित्न सफल भएको थियो ।  ४ वर्ष अघि उनि गृह जिल्ला रोल्पामा कार्य क्षेत्र पारेर हिडेका थिए । उनि शान्ति प्रकृया पछि यहाँका सवै राजनैतिक दलहरु संग समेत मिलानसार नेताका रुपमा परिचीत भएर बसेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ