नरी बडु, कात्र्तिक ३० बैतडी ।
सरकारले घोषण गरेको नयाँ पुनसंरचना अनुसार  बैतडीको विसालपुरका स्थानीयलाई वडा पालिका जानै मुस्किल हुने भएको छ ।

साविकको विसालपुर गाविसका वडा नं. ४ र ६ लाई साविकको सिवनाथ गाविससंग जोडेर वडा प्रस्ताव गरेपछि स्थानीयलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, कात्र्तिक ३० बैतडी ।
सरकारले घोषण गरेको नयाँ पुनसंरचना अनुसार  बैतडीको विसालपुरका स्थानीयलाई वडा पालिका जानै मुस्किल हुने भएको छ ।

साविकको विसालपुर गाविसका वडा नं. ४ र ६ लाई साविकको सिवनाथ गाविससंग जोडेर वडा प्रस्ताव गरेपछि स्थानीयलाई "/>

2026-09-19 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पुनसंरचनाको वडापालिका जानै मुस्किल

नरी बडु, कात्र्तिक ३० बैतडी ।
सरकारले घोषण गरेको नयाँ पुनसंरचना अनुसार  बैतडीको विसालपुरका स्थानीयलाई वडा पालिका जानै मुस्किल हुने भएको छ ।

साविकको विसालपुर गाविसका वडा नं. ४ र ६ लाई साविकको सिवनाथ गाविससंग जोडेर वडा प्रस्ताव गरेपछि स्थानीयलाई वडापालिकामै पुग्न चार घण्टा हिड्नुपर्ने भएको छ ।

वडापालिका जाननै चार घण्टा लाग्ने भएपछी स्थानीयले नयाँ पुनसंरचनामा साविकको गाविस विसालपुरमा दुई वडा कायम हुनुपर्ने माग गरेका छन् ।

उक्त गाविसको जनसंख्या चार हजार एक सय ६४ रहेको र उक्त जनसंख्याले गाविस भित्रै पनि दुई वडा बनाउन सकिने भएपनि स्थानीय पुनसंरचना समितीले स्थानीयको समस्यालाई मध्यनजर नगरी मनोमानि ढंगले वडा संरचना प्रस्ताव गरेको स्थानीयले आरोप लगाएका छन् ।

स्थानीय गौरी भट्टका अनुसार साविकको गाविस विसालपुरका वडा नं. ४ र ६ लाई वडा कार्यालयमै जान मुस्किल हुने भएपनि यस्तो माग गरीएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई