मङ्सिर २, भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चोरी गर्नेबाट रु आठ लाख ३० हजार ६४१ जरिवाना असुल गरेको छ । 

प्राधिकरणले आज यह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २, भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चोरी गर्नेबाट रु आठ लाख ३० हजार ६४१ जरिवाना असुल गरेको छ । 

प्राधिकरणले आज यह"/>

2026-11-02 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा विद्युत् चोरी गर्नेबाट आठ लाख तीस हजार जरिवाना सङ्कलन

मङ्सिर २, भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चोरी गर्नेबाट रु आठ लाख ३० हजार ६४१ जरिवाना असुल गरेको छ । 

प्राधिकरणले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शाखाका प्रमुख बिक्रम अमात्यले साउनदेखि हालसम्म ४० हजार ७४४ युनिट विद्युत चुहावट भएको बताउनुभयो । 

विद्युत चुहावट गर्ने व्यक्तिहरु मध्ये सबै भन्दा धेरै ७ सय युनिट विद्युत चोरी गर्ने लक्ष्मी गहतराजसंग १ लाख ५९ हजार ४५७ रुपैयाँ असुल गरेको छ । हाल प्राधिकरणले भक्तपुरमा ३२ हजार १५७ विद्युत ग्राहकबाट मासिक रु. ३ करोड ७५ लाख राजस्व संकलन गर्दै आएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द