2026-07-09 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

दलित बस्तीमा शैक्षिक अभियान सुरु

मंसिर १०, लहान । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा सांसद उमेशकुमार यादवले आज सप्तरीको विषहरिया गाविस–९ स्थित दलित बस्तीका सयभन्दा बढी बालबालिकालाई सिलेट र पेन्सिल वितरण गर्दै शैक्षिक अभियान सुरु गर्नुभएको छ ।
विद्यालय बाहिर रहेका दलित बालबालिकालाई शिक्षाको मूलधारमा ल्याई विद्यालय जाने वातावरण तयार गर्ने उद्देश्यका साथ दलित बस्तीका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको पूर्व सिँचाइ मन्त्री समेत रहनुभएका सांसद यादवले जानकारी दिनुभयो ।

ती बालबालिकालाई दिनको एक घण्टा पढाउन एक जना शिक्षकको समेत ब्यवस्था मिलाइएको जानकारी दिइयो ।

राजविराज नगरपालिकाको साथै आपसपासको बिभिन्न गाविसका दलित बस्तीमा समेत यो कार्यक्रमलाई निरन्तरता दिइने सांसद यादवले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो