कृष्ण खनाल | मंसिर ११, बुटवल | 

बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे दैनिकको वार्षिकोत्सवको अवसरमा बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण खनाल | मंसिर ११, बुटवल | 

बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे दैनिकको वार्षिकोत्सवको अवसरमा बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतिय"/>

2026-09-18 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल टुडेको वार्षिकोत्सवमा भलिबल प्रतियोगिता

कृष्ण खनाल | मंसिर ११, बुटवल | 

बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे दैनिकको वार्षिकोत्सवको अवसरमा बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतियोगिता २०७३ अन्तरगत पहिलो दिनको खेलमा आयोजक बुटवलटुडे, बुद्ध टिभी, तिनाउ एफएफ, सबल नेपाल साप्ताहिक र गर्जन पोष्ट साप्ताहिक विजयी भएका छन । 

शनिबार भएको उद्घाटन खेलमा बुद्ध टिभीले बुटवल एफएफमा माथि २८–२६, २५–२२ को सोझो सेट, तिनाउले मलमला एफएमलाई २५–११, २५–१७, सबल नेपाल साप्ताहिकले खस्यौली एफएमलाई २५–१९,२८–२७,२५–१० को सेट गर्जन पोष्टले लुम्बिनी प्रेस क्लबलाई २५–२२, २५–१४को सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि शनिबार नै भएको क्वाटरफाईनल खेलमा आयोजक बुटवलटुडेले दैनिकपत्र दैनिकलाई २५–२२, २५–१० को सोझो सेटमा जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको छ । 

कार्यक्रमको एक समारोहका बिच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गले उद्घाटन गर्दै खेल रुपन्देही जिल्ला भलिबल खेलका लागी उर्वरभुमि भएको बताए ।कार्यक्रममा पब्लिकेशनका अध्यक्ष हरि प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष शेर बहादुर केसी, प्रबन्ध सम्पादक नवराज कुँवरलगायतले प्रचारप्रसारका लागि अग्रसर रहेका संचारकर्मीहरुलाई समेत खेलप्रति चासो जगाउन प्रतियोगिताले सहयोग मिल्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई