२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा स्थानीय तह आठको खाका तयार

२०७३, १२ मंसिर आईतवार ०८:४४

 मंसिर १२, सोलुखुम्बु । स्थानीय तह पुनः संरचना जिल्ला प्राविधिक समितिले सर्वदलीय सहमतिमा जुटाएर एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय निकायको खाका तयार गरेको छ । 

यसअघि प्राविधिक समितिले सिफारिस गरेको खाकामा विरोध आएपछि आयोगले तीन दिनभित्र सच्याएर पठाउन बिहीबार फिर्ता गरेको थियो । विभिन्न क्षेत्रबाट आएका नौभन्दा बढी समूहको नाराबाजीका बीच शुक्रबार साँझ अबेरसम्म चलेको बैठकले यसअघिको खाका परिमार्जन गर्दै कुल ५४ वटा वडा कायम गरेको छ । समितिले स्थानीय तहका केन्द्र समेत निर्धारण गरेको छ । प्राविधिक समितिले यसअघिको खाकामा परिमार्जन गरी तयार गरेको प्रस्तावित खाका – 


१, सोलु दूधकुण्ड नगरपालिका 

समेटिने गाविस :– सल्लेरी, बेनी, तामाखानी, गार्मा, तिङ्गला, टाप्टिङ, केरुङ, गोराखानी र टाक्सिन्दु 

केन्द्र– सल्लेरी 

वडा– तिंला १, बेनी १, तामाखानी १, गार्मा १, सल्लेरी १, २, ३ र ९ एउटा वडा, सल्लेरी ४ र ५ एउटा वडा, सल्लेरी ६, ७ र ८ एउटा वडा, टाप्टिङ एउटा वडा, गोराखानी एउटा वडा, केरुङ एउटा वडा, टाक्सिन्दु एउटा वडा । 

९२० खुम्बु पासाङल्हामु गाउँपालिका 

समेटिने गाविस– नाम्चे, खुम्जुङ, चौँरीखर्क र जुभिङ १, ५, ७, ८ र ९ 

केन्द्र– चाँैरीखर्क 

वडा– नाम्चे एउटा वडा, खुम्जुङ एउटा वडा, जुभिङ १, ५, ७, ८, ९ एउटा वडा, चौँरीखर्क १, २, ३, ५, ६, ९ एउटा वडा, चाँैरीखर्क ४, ७ र ८ एउटा वडा । 


९३० खालिङ दूधकोसी गाउँपालिका 

समेटिने गाविस– वाकु, काँकु, बासा, जुभिङ २, ३, ४, ६ 

केन्द्र– काँकु–१ तेन्दु वा बासा–७ राप्छा 

वडा– बासा १, २, ३, ४, ५, ६ एउटा वडा, बासा ७, ८, ९ एउटा वडा, काँकु १, २ , ८, ९ एउटा वडा, काँकु ३, ४, ५, ६, ७ एउटा वडा, वाकु १, ५, ६, ७ र ८ एउटा वडा, वाकु २, ३, ४ र ९ एउटा वडा वडा, जुभिङ २, ३, ४, ६ एउटा वडा 


९४० महाकुलुङ गाउँपालिका 

समेटिने गाविस– बुङ, छेस्काम र गुदेल १, २, ३, ४, ५, ६ र ७ 

केन्द्र– बुङचोक 

वडा– छेस्काम १, २, ३, ४, ५, ६, ८ र ९ एउटा वडा, बुङ १, २, ४, ५, ६ र ९ एउटा वडा, बुङ ३, ७ र ८ र छेस्काम ७ एउटा वडा, गुदेल १, २, ३, ४ एउटा वडा, गुदेल ५, ६, ७ एउटा वडा 


९५० सोताङ गाउँपालिका 

समेटिने गाविस– सोताङ, पावै र गुदेल ८ र ९ 

केन्द्र– सोताङ बजार 

वडा– पावै १, २, ३, ४, ५ एउटा वडा वडा, पावै ६, ७, ८, ९ एउटा वडा, सोताङ १, २, ३ एउटा वडा, सोताङ ४, ५, ७, ८, ९ एउटा वडा, गुदेल सोताङ ६ र गुदेल ८, ९ एउटा वडा । 


९६० थुलुङ दूधकौशिका गाउँपालिका 

समेटिने गाविस –लोखिम, जुबु, देउसा, मुक्ली, नेले, काँगेल र पन्चन 

केन्द्र–मुक्ली 

वडा– जुबु ५, ६, ७ र ८ एउटा वडा, जुबु १ , २ , ३ , ४ र ९ एउटा वडा , देउसा १, २, ३, ८ एउटा वडा, देउसा ४, ५, ६, ७, ९ एउटा वडा, लोखिम एउटा वडा, पन्चन एउटा वडा, काँगेल एउटा वडा, नेले एउटा वडा, मुक्ली एउटा वडा 


९७० नेचा सल्यान गाउँपालिका 

समेटिने गाविस– सल्यान, नेचा बेतघारी र नेचा बतासे 

केन्द्र–नेचा 

वडा– नेचाबेतघारी १, ५, ६, ७, ८ र ९ एउटा वडा, नेचाबेतघारी २, ३, ४ र नेचाबतासे १, २, ३ एउटा वडा, नेचा बतासे ४, ५, ६, ७, ८, ९ एउटा वडा, सल्यान १, २, ३, ४, ९ एउटा वडा, सल्यान ५, ६, ७, ८ एउटा वडा । 


९८० लिखुपिके गाउँपालिका 

समेटिने गाविस– गोली, चौलाखर्क र भकान्जे 

केन्द्र– चौलाखर्क काफ्लेचौर 

वडा– भकान्जे एउटा वडा, चौँलाखर्क १, २, ३ र ४ एउटा वडा, चौँलाखर्क ५, ६, ७, ८ र ९ एउटा वडा, गोली १, २ ,३, ४ र ५ एउटा वडा, गोली ६, ७, ८ र ९ एउटा वडा 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी